Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

अवरुद्ध पृथ्वी राजमार्ग एकलेनमा चल्न थाल्यो


पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छ्याइएको छ ।

पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् ।

पहिरो पूर्णरुपमा  हटाएर सवारी साधन दुईतर्फि सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार