Logo
२७ कार्तिक २०८२, बिहीबार
|  Thu Nov 13 2025

भिजिट भिसाबारे बन्यो उच्चस्तरीय छानबिन समिति


सरकारले भिजिट भिसाबारे छानबीन गर्न उच्चस्तरीय समिति बनाएको छ । सोमबार बेलुकी बसेको मन्त्रीपरिषद बैठकले पूर्वमूख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको हो । यो समिति बनेसँगै संसदको गतिरोध अन्त्य हुने अनुमान गरिएको छ । रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा सहित उच्चस्तरीय छानबीन समिति बनाउनुपर्ने माग गर्दै संसद बैठक अबरुद्ध गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार