Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

रास्वपा संसदीय दलको बैठक सुरु


राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने रास्वपाका एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार