६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका थप एकजना चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता फेला परेको छ । चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स सँग पनि नेपाली नागरिकता भेटिएको सीआईबीले जनाएको छ ।
एलेक्ससँगै सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ५ जनाको साथमा नेपाली नागरिकता भेटिएको हो।