Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

लौरो चिन्ह पाएपछि बालेनले के भने ?


काठमाडौं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले लौरो चुनाव चिन्ह पाएपछि रोचक प्रतिकृया दिएका छन् ।

बा आमालाई टेकाउन र भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाब चिन्ह लौरो । बा आमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने । ’

सामाजिक सञ्जाल फेसबुकमा उनले चुनाव चिन्हबारे स्टाटस लेखेको एक घन्टामै ५ हजार बढीले श्यर र कमेन्ट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार