Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेन शाहले कटाए ४० हजार मत, सिर्जनालाई पछ्याउँदै केशव स्थापित


काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन् ।

केहीबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन शाहको मत ४०००३ रहेको छ भने सिर्जना सिंहको २२७४९ र केशव स्थापितको २२०९५ रहेको छ ।

मतगणनाको शुरुवातदेखि नै अग्रता लिएका बालेन शाह भारी मत अन्तरका साथ दौडिरहेका छन् भने सिर्जना सिंह र केशव स्थापित पालैपालो दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार