आज बस्ने प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा पेश भएको आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमबारे ओलीले बोल्ने भएका हुन् ।
सरकारले देश र जनताको लागि कुनै पनि नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै एमालेले विरोध गर्दै आइरहेको छ ।








