Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

६८ वर्ष भएकाले वृद्ध भत्ता पाउँने, नलिनेलाई सम्मान


सरकारले वृद्ध भत्ता पाउँने उमेर घटाएको छ । यसअघि ७० वर्ष पुगेकाले मात्रै वृद्धभत्ता पाउँने गरेकोमा अबदेखि ६८ वर्ष उमेर पुगेकाले वृद्ध भत्ता पाउँनेछन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै वृद्ध भत्ता पाउँने उमेर घटाएको जानकारी दिएका हुन् । वृद्ध भत्ता भने बढाइएको छैन ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार वृद्ध भत्ता नलिने स्वघोषणा गर्नेहरुलाई सम्मान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार