Logo
२० आश्विन २०८३, मंगलवार
|  Tue Oct 6 2026

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो, हालसम्मकै उच्च


बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

आजका लागि बजारमा छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार