Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल


नेपाल र यूएईबीचको अन्तिम खेल वर्षाका कारण खेल अवरुद्ध भएको छ ।

त्यस्तै मैदानमा वर्षा भएका कारण कभरहरु ओछ्याइएको छ । आजको खेल अवरुद्ध भएमा भोली हुने छ तर भोली पनि वर्षा हुने पुर्वानुमान गरीएको छ ।

भोली वर्षाका कारण खेल अवरुद्ध भएमा दुई सुपर ओभर खेलाइने छ तर सुभर ओभरको खेल खेलाउन नसकिने अवस्थामा नेपाल र यूएईको स्ट्राइक रेटका आधारमा नेपाल एसीसी खेलको विजेता हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार