Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु


 बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृतक दुवैको सनाखत भएको छैन । मृतक दुवै पुरुष रहेका छन् ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार