Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

साउन सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)


आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो ।

अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार