Logo
२० श्रावण २०८३, बुधबार
|  Wed Aug 5 2026

कांग्रेस अनुशासनको पाटोमा निकै कमजोर छ : विनोद चौधरी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।

उनले विदेशमा रहेका नेपालीका विषय समाधान गर्न पनि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । ‘जनताले रोजगारी चाहेका छन्,’ उनले भने, ‘कांग्रेस यसका लागि सक्षम छ भन्ने सन्देश जानुपर्ने अवस्था छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार