Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

पार्टीको सदस्य संख्या ८ लाख पुर्‍याउने माओवादीको लक्ष्य


नेकपा माओवादी केन्द्रले शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ जनतासँग विशेष अभियान उद्घाटन गर्ने जनाएको छ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले ७५३ पालिकाका सबै वडामा एकसाथ उद्घाटन गर्ने जानकारी दिएका हुन् ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’बाट पार्टीको सदस्य संख्या ८ लाख पुर्‍याउने  माओवादीले लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार