Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

आज सुनको भाउ घट्यो


आज सुनको भाउ घटेको छ । आज तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार