Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

इलाम उपनिर्वाचनः ४ हजार ३२ मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता कायम


इलाम उपनिर्वाचन-२ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मतगणना सकिएको छ । यी तीन वडाको ४ हजार ३२ मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता कायम छ ।


प्रतिक्रिया दिनुहोस !
विचार