Logo
३१ श्रावण २०८३, आईतवार
|  Sun Aug 16 2026

राष्ट्रिय सभा बैठकको समय परिवर्तन


सोमबार बिहान साढे ११ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।

संघीय संसद सचिवालयका अनुसार विशेष कारणवश राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बैठक सोही दिनको अपराह्न ३ः१५ बजेका लागि तय गरिएको हो ।

यस्तै प्रधानमन्त्रीको शपथलगायतका कारणले प्रतिनिधिसभाको बैठकको समय समेत परिवर्तन भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार