Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

सहकारी ठगी प्रकरणमा (रास्वपा) का सह–महामन्त्री आचार्यसँग समितिले लियो बयान


सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीन कुमार आचार्यसँग ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले बयान लिएको छ । आइतबार समितिको बैठकमा उपस्थित भएर उनले बयान दिएका हुन् ।

आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप लागेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार