Logo
७ आश्विन २०८३, बुधबार
|  Wed Sep 23 2026

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का


सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार