Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

कारागार विश्वविद्यालय रहेछ : दुर्गा प्रसाईँ


दुर्गा प्रसाईले कारागारलाई विश्वविद्यालयको संज्ञा दिएका छन् । कारागारमा रहँदा धेरै कुरा जान्ने अवसर पाएको भन्दै उनले कारागारलाई विश्वविद्यालयको संज्ञा दिएका हुन् ।
कारागारमा रहँदा आफूले सम्मानजनक व्यवहार पाएको भन्दै उनले सबैलाई धन्यवाद समेत दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार