Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

उपसभामुखलाई महाअभियोगको तयारी


उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाएर हटाउने तयारी भएको छ ।

रास्वपाबाट उपसभामुख बनेकी मगरलाई महाअभियोग लगाउने तयारी स्वरुप कांग्रेस एमालेले सांसदहरुको हस्ताक्षर शुरु गरेका छन् । रानालाई पदबाट हटाउने प्रयास केही महिनाअघि नै भएपनि त्यसले सार्थक रुप लिने सम्भावना नदेखेपछि कांग्रेस पछि हटेको थियो । तर, अहिले एमाले समेत तयार भएपछि प्रकृया तिब्र बनेको छ


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार