Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बैठकद्वारा पारित


काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार