Logo
१५ जेष्ठ २०८३, शुक्रबार
|  Fri May 29 2026

एआई कम्प्यूट सेन्टर स्थापना गरिने,नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने


काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् । नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री वाग्लेले नेपाललाई एआईमा प्रवेश गराउन विशेषरूपले पहल गर्ने समेत घोषणा गरे ।उनले काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने बताए ।

अर्थमन्त्री वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन् ।संघीय संसदको दुवै सदनमा अर्थमन्त्री वाग्लेले बजेट भाषण गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार