Logo
३१ जेष्ठ २०८३, आईतवार
|  Mon Jun 15 2026

विश्वकप फुटबलमा हाइटीमाथि स्कटल्यान्डको प्रभावशाली जित


काठमाडौँ । विश्वकप फुटबलमा स्कटल्यान्डले विजयी शुरुवात गरेको छ । समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १ गोलले पराजित गरेको हो ।

अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्कटल्यान्डले विश्वकपमा २८ वर्षपछि खेलेको हो । जितसँगै उसले महत्वपूर्ण तीन अंक जोडेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार