Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Sat Sep 5 2026

नर्वेलाई २/१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश


फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार मायामी स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

इंग्ल्यान्डको जितमा लयमा रहेका जुड बेलिङ्घमले दुवै गोल गरे। २८ वर्षपछि विश्वकप खेलेको नर्वेको यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार