Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

प्रधानमन्त्री शाहले भोटेकोसी बाढीबारे संसदमा सम्बोधन गर्ने


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले आज संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको सभामुख डीपी अर्यालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले बैठकमा भोटेकोसी बाढीबारे सरकारले गरेका प्रयासबारे जानकारी गराउन लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार