Logo
५ मंसिर २०८३, शनिबार
|  Sat Nov 21 2026

कांग्रेस केन्द्रीय समिति बैठक मंसिर ८ गते बस्ने


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंसिर ८ गतेका लागि बैठक बोलाइएको कांग्रेस कन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार