Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

लुम्बिनीका मुख्यमन्त्रीको नियुक्ति अवैधानिक : वरिष्ठ अधिवक्ता भट्टराई (भिडियो अन्तर्वार्ता )


वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति अवैधानिक भएको बताएका छन् । आजको प्रेस डटकमसँग कुराकानी गर्दै भट्टराईले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसामु दाबी पेश गरेको अवस्थामा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरित भएको बताए । अदालतमा मुद्धा परेको अवस्थामा मुख्यमन्त्री पोखरेलको नियुक्ति अदालतले उल्ट्यादिने उनको दाबी रहेको छ । भट्टराईसँगको विस्तुत कुराकानीका लागि भिडियो क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस !
विचार