Logo
७ बैशाख २०८३, मंगलवार
|  Tue Apr 21 2026

पत्रकारको निःशुल्क स्वास्थ्य उपचार


सरकारले नेपाल पत्रकार महासंघमा आबद्ध भई सूचना विभागमा सूचिकृत पत्रकारहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशभरका सरकारी अस्पतालहरुमा पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार