Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

सरकारलाई चेतावनी दिँदै संयुक्त वक्तव्य


प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रपति विद्यादेवी भण्डारीसँगको मिलेमतो गरी नेपालको संविधानका विभिन्न धाराहरुको उल्लघंन गर्दै प्रतिनिधि सभा विघटन गरेको भन्दै विपक्ष गठबन्धनले .संयुक्त वक्तव्य निकालेको छ । यो विषम परिस्थितिमा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकार्बाहि नगर्न सरकारलाई चेतावनी दिन चाहेको कुरा वक्तव्यमा उल्लेख गरीएको छ ।

संयुक्त वक्तव्यको पूर्णपाठ :


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार