Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सभामुखलाई हत्या अभियोगबाट जोगाउँन प्रधानन्यायाधीशमाथि महाअभियोग : कमल थापा


राप्रपा परित्याग गरेका पूर्व अध्यक्ष कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउँने उद्देश्यले माओवादी केन्द्र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन तयार भएको बताएका छन् । थापाले महाअभियोग प्रकरणबारे सामाजिक सञ्जालमार्फत दिएको प्रतिकृयामा नेपाली कांग्रेस एमसीसी पास गर्ने स्वार्थ र एकीकृत समाजवादी आफ्ना सांसदहरुको पद जोगाउँने स्वार्थबाट प्रेरित भएर प्रधानन्यायाधीश विरुद्ध लागेको जिकिर गरेका छन् ।
प्रधानन्यायाधीशलाई हटाउनुपर्ने समयमा चुपचाप लागेर बसेको र अहिले आएर आ–आफ्ना स्वार्थ पूरा गर्नका लागि घिनलाग्दो राजनीतिमा सत्ता गठबन्धन उत्रिएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार