Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

ओलीसँगको छलफल सकेर बालकोटबाट बाहिरिए देउवा


पत्नी आरजु राणा सहित बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवासबाट बाहिरिएका छन् ।
ओलीसँग करिब डेढ घन्टा छलफल गरेर देउवा भर्खरै बालकोटबाट बाहिरिएका हुन् । ओली र देउवाबीचको भेटघाटमा एमसीसी अघि बढाउने सहमति भएको बुझिएको छ ।
सभामुखलाई महाअभियोग लगाउँने विषयमा दुई नेता सहमत भएको बालकोट स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार