Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रचण्डको फेसबुक स्टाटस : हामी एमसीसीको विरोधमा छौं


संसदमा एमसीसी टेबुल हुँदा कुनै विरोध नगरी बसेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घरमा पुगेपछि भने आफूहरु एमसीसीको विरोधमा रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।
सरकारले विवाद र विरोधका बीचमा एमसीसी टेबुल गरेको भन्दै उनले माओवादी एमसीसीको विपक्षमा उभिने उल्लेख गरेका छन् ।
एमसीसी टेबुल गर्न हुन्नँ भन्दै विरोधमा उत्रिएकाहरुमाथि भएको प्रहरी दमनको विरोध गर्दै उनले घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार