Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

कलाकार जयनन्द लामाको निधन


नेपाली लोक संगीतका अग्रणी कलाकार जयनन्द लामाको निधन भएको छ ।
बुधबार बिहान कलाकार लामाको निधन भएको परिवारका एक सदस्यले जानकारी दिए । राष्ट्रिय संगीतकर्मी संघका सल्लाहकार, फिल्म निर्माता, हास्यकलाकार, गायकसमेत रहेका लामाको असामायिक निधन भएको छ ।
पछिल्लो समय उनी नेपाली सिरियल हल्का रमाइलो मा अभिनय गर्दै आइरहेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार