Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अध्यक्ष प्रचण्ड र मन्त्री खाँणबीच भेटवार्ता


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।
भोली बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी पारित गर्ने कार्यमा सरकार जुटिरहेको बेलामा कांग्रेसका नेतासमेत रहेका मन्त्री खाँणले प्रचण्ड निवास खुमलटार गएर भेटेका हुन् । भेटमा एमसीसी लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार