Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित


शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ ।
सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
आज बस्ने भनिएको संसद बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार