Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

गृहमन्त्री शिवको पूजा गर्न पुगे पशुपति


गृहमन्त्री बालकृष्ण खाँण महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर पुगेका छन् ।
गृहमन्त्री खाँण शिवको दर्शन गर्न पशुपति पुगेको उनको सचिवालयले जनाएको छ ।
पशुपति क्षेत्रमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रबन्ध र सुरक्षा व्यवस्थाबारे उनले जानकारी लिएका थिए ।
आज महाशिवरात्रिमा पशुपतिमा दर्शनार्थीको घुइँचो लागेको छ । बिहानदेखि आएर लाइनमा बसेर पूजा आरधना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार