Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रतिनिधिसभाको बैठक बस्दै


आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ ।
आइतबार बसेको बैठकले एमसीसी अनुमोदन गरेको थियो । एमसीसी अनुमोदनपछि पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार