Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

माओवादी केन्द्रको केन्द्रिय समिति बैठक यही फाल्गुन २० गते बस्दै


नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक यही फाल्गुन २० गते बस्ने तय भएको छ ।
केन्द्रिय पार्टी कार्यालयका अनुसार सबै केन्द्रिय सदस्यलाई सुचना मार्फत फाल्गुन २० गते बिहान ११ बजे उपस्थित हुन जानकारी दिइएको छ ।
माओवादी केन्द्रिय समिति बैठक राष्ट्रिय सभागृहमा बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार