प्रतिनिधिसभाको बैठक फाल्गुन २२ गतेसम्मका लागि स्थगित भएको छ ।
आज बसेको बैठकमा सांसदहरुले विरोध गरेपछि फाल्गुन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीका तर्फबाट न्याय, कानुन तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ०७७०७८ पेश गरेका छन् ।








