Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बिहिबार सार्वजनिक बिदा


बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको  बताए ।

सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार