Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अध्यक्ष नेपालले दिए ग्याल्बो ल्होसारको शुभकामना


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले हिमाली आदीवासी शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होसारको शुभकामना दिएका हुन् ।
उनले भने, “हिमाली आदिवासी शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोको उपलक्ष्यमा शेर्पा समुदाय सहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेकपा एकीकृत समाजवादी पार्टी र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”


प्रतिक्रिया दिनुहोस !
विचार