Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन


कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ ।

ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार