Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

थपिए २४२ जना कोरोना संक्रमित


नेपालमा बुधबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ९ सय ३६ पिसिआर परिक्षणका क्रममा ६८ जना र ३ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ स्य ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय ५१ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६८ जना निको भएका छन् । हाल ५ हजार ६ सय ९२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार