Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देउवा सरकारका सबै मन्त्रीले अंगदान गर्ने


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदमा रहेका सबै मन्त्रीहरुले अंगदान गर्ने सार्वजनिक घोषणा गर्दैछन् । बिहिबार बसेको मन्त्रीपरिषद बैठकमा यो विषयमा सबैले प्रतिबद्धता जनाएको एक मन्त्रीले जानकारी दिएृ ।
ती मन्त्रीका अनुसार अंगदानको प्रस्ताव स्वास्थ्यमन्त्रीले राखेका थिए भने त्यसमा सबै मन्त्रीहरुले मृत्युपछि अंगदान गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार