Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो


सोमबार सुधारको संकेत देखिएको शेयर बजार मंगलबार भने पुनः घटेको छ । मंगलबार सेयर बजारमा भारि गिरावट आएको छ। आज नेप्से सूचक ३२.२९ अंकले घटेर २७३३.१४ अंकमा झरेको छ। सोमबार नेप्से परिसूचक ७.९० अंकले बढेको थियो। सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम भने बढेको छ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७ अंकले घटेको थियो । मंगलबार भने ३२ अंकले घटेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार