Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

फेरि सर्यो काँग्रेसको प्रदेश अधिवेशन


नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको हो।

यसअघि बनाइएको कार्यतालिकामा मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो। तीन नेताबीच आज भएको सहमति अनुसार अब १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन गरिने भएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार