Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

हाइटीका राष्ट्रपतिको गोली हानी हत्या


आफ्नै निवासमा बसिरहेका बेला हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको गोली हानी हत्या गरिएको छ । हाइटीका प्रधानमन्त्रीले एक विज्ञप्ती जारी गर्दै हत्या भएको पुष्टी गरेका हुन् ।
नीजि निवासमा बसिरहेका बेला बुधबार रातको १ बजे उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले विज्ञप्तिमार्फत पुष्टी गरेका छन् ।
उनका अनुसार हत्या कसले गरेको हो भन्ने कुरा खुलेको छैन । तर, उनीहरु स्पेनिस भाषा बोल्ने व्यक्तिहरु भएको उल्लेख गरिएको छ । राष्ट्रपति मोइसेकी पत्नी पनि गोली लागेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार