Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६९१ जनाको पीसीआर परीक्षणमा २६९ र १ हजार ३२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार