Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

आजका मुख्य समाचार ( एक क्लिकमै सम्पूर्ण समाचार )


१. नेपालमा थप ५७६३ जनामा कोरोना संक्रमण पुष्टी, १९ को मृत्यु
२ कोरोना संक्रमितको संख्या बढेसँगै हवाई उडानमा पनि कडाई गर्ने सरकारी तयारी, भारतबाट आउने नेपालीहरुका लागि स्थलमार्गमा समस्या नपर्ने परराष्ट्रमन्त्रीको भनाइ
३.उपत्यकाको निषेधाज्ञामा थप कडाई, निषेधाज्ञा उल्लंघन गर्ने करिब दुई हजार व्यक्ति कारबाहीमा
४.कोभिडका कारण स्वास्थ्य सेवा नियन्त्रणबाहिर जान लागेको भन्दै सरकारले निकालेको विज्ञप्तीप्रति कांग्रेस सहितका विपक्षी दलहरुको आपत्ति, जनतालाई हतोत्साहित नबनाउन चेतावनी
५.कोरोनाका कारण भारतबाट आफ्नो देशमा आउँन अमेरिकाले लगायो प्रतिबन्ध, अष्ट्रेलिया झनै कडा रुपमा प्रस्तुत, भारतबाट आफ्नो देशमा प्रवेश गरे ५ वर्ष कैदको सजाय


प्रतिक्रिया दिनुहोस !
विचार